समाज

वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ- प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि...

फलेवासको कुर्घामा सार्वजनीक सुनुवाई तथा अन्तरकृया कार्यक्रम सम्पन्न

रामचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवास नगरपालिका वडा नम्बर १० कुर्घामा सार्वजनीक सुनुवाई तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । फलेवास नगरपालिकाको आयोजनामा शुक्रबार वडाकार्यालय परिसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । नगरपालिकाको सेवाप्रवाहलाई पारदर्शी...

पर्वत चित्रेको एक दलित परिवार राहत र उद्धारको पर्खाईमा, दश बर्षिय साजनलाई पठनपाठनमा समस्या 

पर्वत-  तीन वर्षकै उमेरमा आमा परपुरुषसँग जानु, बाबु पुर्ण अपाङ्ग, हजुरआमा मानसिक रोगी । दश बर्षिय बालक साजन सुनारको जीवनमा परेको यो असह्य पिडा हो यो । यति मात्र हैन न बस्ने बास, न खाने...

स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १,२७,१४२.३४ युरो संकलन

बार्सिलोना, स्पेन — स्पेनमा सञ्चालन भइरहेको आध्यात्मिक मेलामार्फत नेपाली समुदायबीच उल्लेखनीय सहयोग संकलन भएको छ। हालसम्म ७३,७९८.७८ युरो र ५३,३४३.५६ युरो गरी कुल १,२७,१४२.३४ युरो संकलन भएको आयोजकले जनाएको छ। यस मेलाको मुख्य उद्देश्य स्पेनमा...

कुश्मामा संचालित महायज्ञमा झण्डै ४० लाख संकलन

पर्वत– पर्वत सदरमुकाम कुश्मामा संचालित श्रीमद्भागवत महापुराण धनधान्याचल सप्ताह ज्ञान महायज्ञबाट झण्डै रु. ४० लाख रुपैया संकलन भएको छ । चैत १६ गतेदेखि २३ गतेसम्म कुश्मा नगरपालिका वडा नं. ४ चिलाउने चौतारामा रहेको मुक्तिनाथ गायत्री...

नेपाली सेनाद्धारा संचालित स्वास्थ्य शिविरमा पाँच सय बढीलाई सेवा  

पर्वत १९ चैत : पर्वतको जलजला गाउँपालिका–४, मल्लाजमा नेपाली सेनाले संचालन गरेको एक दिने बृहत् स्वास्थ्य शिविरमा साढे पाँच सय जना बिरामीको उपचार गरिएको छ । नेपाली सेनाको श्री नयाँरणभीम गूल्म पर्वतको आयोजना तथा २३...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ – चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल...

ग्लोबल पर्वत समाजद्धारा पर्वतको देविस्थानमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पर्वत — फलेवास नगरपालिकाको देविस्थानमा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। “ग्लोबल पर्वत समाज”को मुख्य आयोजनामा सञ्चालन हुन लागेको उक्त शिविर आगामी २०८२ चैत १४ गते शनिबार आयोजना गरिने जनाइएको...

पर्वतको कुश्मामा चैत १६ देखि २३ गतेसम्म धनधान्याचल महायज्ञ हुने  

पर्वत ३० फागुन : पर्वत सदरमुकाम कुश्मामा आगामी चैत १६ गतेदेखि २३ गतेसम्म श्रीमद्भागवत महापुराण धनधान्याचल सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । कुश्मा नगरपालिका वडा नं. ४ चिलाउने चौतारामा रहेको मुक्तिनाथ गायत्री सेवाश्रमको आयोजनामा...

पर्वतको लेखफाँटका लालबहादुर पाँच दिनदेखि बेपत्ता, आमाको काजकिरियामा समस्या 

पर्वत २७ फागुन : पर्वतको जलजला गाउँपालिका वडा नं.५ लेखफाँट स्थित रोटेपानीका ६५ बर्षिय  लालबहादुर विश्वकर्मा विगत पाँच दिनदेखि बेपत्ता हुनुभएको छ । फागुन २३ गते घरवाट निस्किनुभएका विश्वकर्मा हालसम्म पनि परिवार तथा आफन्तजनको सम्पर्कमा...